home 2 slide
FIM

हाम्रा पार्टनरहरू

Footmark
NASA Foundation
Institute of Automotive Engineers Nepal
Nepal Motor Sports Club
Nepal Motorcycle Federation
Road Safety Forum Nepal
Vintage and Classic Motor Inc. Nepal
Suraxit Yatra Abhiyan Nepal
Institute of Sports Science and Research Nepal
Drive Tourism Network Nepal
QNobodyQ

ताजा खबर

arrow Read More
अमेरिकामा ‘रोड सेफ्टी अडिट’मा नेपाली सहभागि

2017-09-06

काठमाडौं –‘रोड सेफ्टी अडिट’को आयोजनामा अमेरिकाको राजधानी वासिंगटन डिसीमा ‘रोड सेफ्टी अडिट’ तालिम सम्पन्न भएको छ । उक्त तालिममार्फत नेपालका २ जना प्रशिक्षक समेत रोड सेफ्टी अडिटर बनेका छन् । 

arrow Read More
एसियन अटो जिमखाना सम्पन्न, नेपाली खेलाडी समेत सहभागी

2017-08-30

कोरिया – एसियन अटो जिमखाना च्याम्पियनसिप राउन्ड टु कोरियाको इन्चेन सहरमा सम्पन्न भएको छ । प्रतियोगितामा व्यक्तिगत तर्फ फिलिपिन्सका ड्राइभर प्रथम भएका छन् भने दोस्रो र तेस्रो स्थान कोरियाली खेलाडीले हात पारेका छन् ।

arrow Read More
रोड सेफ्टी फिल्म फेस्टिभल गरिने

2017-08-30

काठमाडौंं – आगामी नोभेम्बरमा नेपालमा रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । नासा फाउन्डेसनको संयोजनमा रोड सेफटी टिमको शुक्रबार बसेको बैठकले फेस्टिभल आयोजना गर्ने निर्णय गरेको हो । 

arrow Read More
माइकल सुमाकरको नाममा

2017-08-02

कसैले छिटो गाडी कुदायो भने ‘फर्मुला वान (Formula 1) जस्तो’ भन्ने चलन नेपालमा निकै पुरानो हो । आजसम्म त फर्मुला वानको पहुँच नभएका नेपालीहरुले त्यति वेला नै कसरी सिके होलान् ? त्यो भन्नलाई ?फर्मुला वान र आफ्नै अनुभुतिवारे सानो चर्चा गर्ने प्रयत्न गरेको छु । सन्दर्भ पेट्रोनास मलेसियन एफवान ग्रान्ड प्रिक्स (F1 Grand Prix) को हो । गत अक्टोवर महिनाको २ तारिखमा सम्पन्न संसारकै सर्वाधिक रोमाञ्चकारी र साहसिक प्रतियोगिताको मलेसियन ग्रान्ड प्रिक्समा नेपालको तर्फबाट यस पंक्तिकारलाई सहभागी हुने अवसर जुटायो FIA ले यसपटक । काठमाडौं फर्कदा मलेसियन एयरलाइन्सको सिटमा बसेर यो लेखिरहेको छु र काठमाडौं पुग्दा सक्नुपर्नेछ ।नेपालमा मोटर स्पोर्ट्स शुरु भएको कति नै भयो र ? एउटा मोटर स्पोर्ट्सको पदाधिकारीले पनि फर्मुला वान (छोटकरीमा एफवान F1 ) को अनुभव हासिल गर्न पाउनु ? अनि त्यसैमा जोडिएर आफ्नो धारणा राख्नु ? तसर्थ यो एउटा रहर मात्रै पनि हुन सक्छ । लेखक गोविन्द भट्टराई संसारका विश्व चर्चित एफवान लगायतका फोर ह्विलको रेसहरु आयोजना गर्ने विश्व महासंघ हो Federation International de’l Automobile (FIA) । त्यसले नै संसारका प्रायः सबैखाले रेस, र्याली, अफरोड क्रसकन्ट्री लगायतका प्रतियोगितालाई अनुगमन गर्दछ । सबै प्रतियोगिताको आ–आफ्नै महत्व छ । तर एफवानको विशेष महत्व छ । र, त एउटा सपना हो मोटर रेसिङका पारखीहरुलाई फर्मुला वान ।