adds
अमेरिकामा ‘रोड सेफ्टी अडिट’मा नेपाली सहभागि big-plus
अमेरिकामा ‘रोड सेफ्टी अडिट’मा नेपाली सहभागि

2017-09-06

asdasdas काठमाडौं –‘रोड सेफ्टी अडिट’को आयोजनामा अमेरिकाको राजधानी वासिंगटन डिसीमा ‘रोड सेफ्टी अडिट’ तालिम सम्पन्न भएको छ । उक्त तालिममार्फत नेपालका २ जना प्रशिक्षक समेत रोड सेफ्टी अडिटर बनेका छन् ।