adds
अमेरिकामा ‘रोड सेफ्टी अडिट’मा नेपाली सहभागि big-plus
अमेरिकामा ‘रोड सेफ्टी अडिट’मा नेपाली सहभागि

2017-09-06

asdasdas काठमाडौं –‘रोड सेफ्टी अडिट’को आयोजनामा अमेरिकाको राजधानी वासिंगटन डिसीमा ‘रोड सेफ्टी अडिट’ तालिम सम्पन्न भएको छ । उक्त तालिममार्फत नेपालका २ जना प्रशिक्षक समेत रोड सेफ्टी अडिटर बनेका छन् । 

एसियन अटो जिमखाना सम्पन्न, नेपाली खेलाडी समेत सहभागी big-plus
एसियन अटो जिमखाना सम्पन्न, नेपाली खेलाडी समेत सहभागी

2017-08-30

asdasdas कोरिया – एसियन अटो जिमखाना च्याम्पियनसिप राउन्ड टु कोरियाको इन्चेन सहरमा सम्पन्न भएको छ । प्रतियोगितामा व्यक्तिगत तर्फ फिलिपिन्सका ड्राइभर प्रथम भएका छन् भने दोस्रो र तेस्रो स्थान कोरियाली खेलाडीले हात पारेका छन् ।

रोड सेफ्टी फिल्म फेस्टिभल गरिने big-plus
रोड सेफ्टी फिल्म फेस्टिभल गरिने

2017-08-30

asdasdas काठमाडौंं – आगामी नोभेम्बरमा नेपालमा रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने भएको छ । नासा फाउन्डेसनको संयोजनमा रोड सेफटी टिमको शुक्रबार बसेको बैठकले फेस्टिभल आयोजना गर्ने निर्णय गरेको हो ।