यसरी गर्न सकिन्छ काठमाडौंको यातायात व्यवस्थापन



काठमाडौैंमा करीब ८ लाख सवारी गुडिरहेका छन्, त्यसैले काठमाडौैंको सडक व्यवस्थापन गर्न प्रविधिको सहयोग लिनैपर्छ।

लेखक अाशिष गजुरेल।

ट्राफिक व्यवस्थापन विश्वभरिका शहरहरूको मुख्य चुनौती बनिरहेको छ। देशले जति आर्थिक उन्नति गर्दै जान्छ, त्यति नै मात्रमा सवारी साधनको वृद्धि हुन्छ र ट्राफिक समस्या बढ्छ। ट्राफिक समस्या समाधान गर्ने दुई विकल्प छन्, ती हुन् सडक फराकिलो पार्नु र ट्राफिक व्यवस्थापन।

काठमाडौं शहरमा मात्र होइन हाल देशभर ट्राफिक व्यवस्थापन फितलो देखिन्छ। २१ औँ शताब्दीमा आइ पुगेर पनि यहाँका ट्राफिक व्यवस्थापन म्यानुअल्ली भइराखेका छन्। काठमाडौंमा करीब ८ लाख सवारी गुडिरहेका छन्, जुन म्यानुअल्ली व्यवस्थापन गर्न असम्भव नै हो। त्यसैले काठमाडौैंको ट्राफिक व्यवस्थापन गर्न प्रविधिको सहयोग लिनैपर्छ। यसप्रति सम्बन्धित निकाय गम्भीर भएर कार्ययोजना बनाउनुपर्छ र लागू गराउनुपर्छ।

वैज्ञानिक ट्राफिक व्यवस्थापन भए मात्र शहरको सडकको दीर्घकालीन व्यवस्थापन हुन्छ। ट्राफिक व्यवस्थापनको सुरुवात भनेको शहरको सडक ट्राफिक बत्तीको माध्यमबाट सञ्चालन हुनुपर्छ। ट्राफिक प्रहरीले सञ्चालन गर्दा एउटा दोबाटोमा बसेको प्रहरी र अर्को दोबाटोमा बस्ने प्रहरीमा समन्वय हुँदैन। जुन कुरा कम्प्युटराइज्ड प्रणालीबाट मात्र सम्भव छ।

ट्राफिक लाइटमार्फत् प्रोग्रामिङ गर्न सकिन्छ र शहरलाई स्वचालित प्रणालीमा लग्न सकिन्छ। ट्राफिक प्रहरीको काम नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने हो र नियमको पालना गर्न लगाउने हो। ट्राफिक प्रहरीलाई जतिसक्दो चाँडो टेक्नोलोजी विधिमा प्रतिस्थापन गर्न सक्नुपर्छ।

हिजोआज काठमाडौंका सडकहरु चौडा बनाइदैछन्। यो सडक ट्राफिक व्यवस्थापनको सबल पक्ष हो। तर, यसलाई नै व्यवस्थापनका उत्तम माध्यम मान्नु गलत हुनेछ। ट्राफिक इन्जिनियरिङको हिसाबले सडक चौडा बनाउनु भनेको, सर्वसाधारणलाई निजी सवारीसाधन किन्न प्रोत्साहन गर्नु हो।

कोटेश्वरबाट भक्तपुरतिर जाने अरनिको राजमार्ग फराकिरो पारेपछि त्यहाँ वरपरका बासिन्दाले निजी सवारीसाधन बढाएका छन्। राम्रो चौडा सडक भएपछि ट्राफिक जाम कम हुन्छ र सहजै सवारी चलाउन सकिन्छ । तर, यसरी सवारीसाधनको संख्या बढ्दै गएपछि एकदिन फेरि यस्तो अवस्था आउँछ कि फेरि सडकको माग आपूर्तिभन्दा कम हुन जान्छ। अनि ट्राफिक समस्या शुरु हुन्छ। त्यसैले सडक चौडा पार्नु भनेको अस्थायी समाधान मात्र हो ।

अर्को ट्राफिक व्यवस्थापन गर्न सार्वजनिक बसको सुविधा विस्तार गर्नुपर्छ। ‘मास ट्रान्जिट’ को विकास गर्न सके निजी सवारीसाधनको प्रयोगमा कमी आउँछ। र, सडकमा सवारीसाधनको संख्या घट्छ। यसले पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सघाउ पु¥याउँछ। अहिलेका सार्वजनिक साधन सेवाभन्दा पनि व्यवसायिक छन्। पैसा कमाउने उद्देश्यबाट सञ्चालित सवारीमा ठेलमठेल हुने, झुण्डिएरै जानुपर्ने जस्ता कारण यात्रा गर्न निकै असहज हुन्छ।

एक अध्ययनले नेपालको सार्वजनिक यातायातको सेवा खस्कदो रहेको देखाएको छ। सार्वजनिक सवारीमा हुने चालक/सहचालकको व्यवहार र अटेसमटेस हुने गरी यात्रु चढाउनाले सर्वसाधारण निजी सवारीप्रति आकर्षित भएका हुन्।

महत्वपूर्ण कुरा साना सवारी दिनानुदिन बढ्दैछन्। हरेक वर्ष नेपालमा सबारीसाधनको बिक्री २० प्रतिशतभन्दा बढी छ। यही गतिमा जाने हो भने सडक जतिचौडा बनाए पनि ट्राफिक व्यवस्थापन गर्न मुस्किल हुँदै जानेछ । त्यसैले साना सवारीको विकल्प ठूला सवारी नै हुन्।

साना सवारी विस्थापित गरी ठूला सवारी ल्याउन सके ट्राफिक व्यवस्थापनले गतिलो फड्को मार्नेछ। साना सवारी विस्थापित गर्दा त्यहाँ काम गर्नेलाई बैकल्पिक रोजगारी प्याकेज सँगसँगै ल्याउनुपर्छ। ठूला सवारी प्रयोग बढेसँगै सडकमा गुड्ने सवारीसाधनको उपस्थिति पातलिने छ।

शहरमा रेलको सम्भावना पनि राम्रो छ। तर, नेपाल सरकारले शहरमा रेल विकासको सम्भावना नै देखेको छैन। अवधारणा आएका छन्, तर ती सञ्चालनमा ल्याउन सरकारको यस्तै गति हेर्दा वर्षौ लाग्ने देखिन्छ। विभिन्न मुलुकमा मेट्रो रेलबाटै लाखौं यात्री आउजाउ गर्छन्। यसको विकास र सञ्चालन दुबै महँगो पर्ने भएकोले यसको विकल्प ‘बस ट्रान्जिट’ हो।

साझा यातायातले ५६ सिट भएको बस सञ्चालन गरिरहेको छ। काठमाडौंका सडक व्यवस्थापन गर्न यस्तै ठूला बस सञ्चालनमा ल्याउनुपर्छ र भित्री सडकहरूमा मात्र साना सवारी चलाउन दिनुपर्छ। ठूला सवारी साधनमा इन्धनको प्रयोग पनि कम हुन्छ र वातावरण सफा राख्न पनि मद्दत गर्छ। विश्वका ठूलठूला शहरमा ठूलै बस सञ्चालन भइरहेका छन्।

आज नेपालीका लागि सडक यातना स्थल बनेको छ। ट्राफिक जामले समयमै काममा पुग्न सकिरहेको हँुदैनन्, अस्तव्यस्त भइरहेका छन्, दुर्घटना बढिरहेका छन्। लेन अनुशासनको व्यस्थापन कार्यान्वयन नगर्दा यस्ता विकराल घटना भइरहेका छन्। यसका लागि कानूनी कारबाही कडा हुनुपर्छ।

नेपालमा तुरून्त सार्वजनिक यातायातको प्रवद्र्धन गर्न अन्य शहरको अनुभवबाट सिक्नु खाँचो छ। सार्वजनिक यातायातले मानिसको जीवनस्तर सुधार गर्न र बढ्दो यातायातको चुनौती समाधान गर्ने र सडक दुर्घटना नियन्त्रण गर्ने क्षमता राख्दछ। नेपालीलाई आज सफा, सुरक्षित, आरामदायी एवं सस्तो सार्वजनिक यातायातको खाँचो छ। जसबाट सबै वर्गको लागि आकर्षक सेवा उपलब्ध होस्। जब सार्वजनिक यातायातको सेवा निजी सवारीसाधनको हाराहारीमा पुग्छ तब समाजका सबै वर्गमका मानिस सार्वजनिक यातायातमा आकर्षित हुनेछन्।

विकसित राष्ट्रमा हेर्ने हो भने सार्वजनिक यातायात सबै वर्गले प्रयोग गर्छन्। सार्वजनिक सेवा विश्वसनीय बनाउन २४ सै घण्टा उपलब्ध गराउनु पर्छ। आउजाउ गर्न जुनसुकै समयमा सवारी पाउने भएपछि आर्थिक अवस्था पनि बढेर जान्छ। जुनसुकै ठाउँमा पुगेकाहरू ढुक्कसँग काम सकेर घर फर्कन पाउनेछन्।

Nepal and BIMSTEC


Nepal and BIMSTEC

 

  1. Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) came into being on 6 June 1997 through Bangkok Declaration. It mainly aims to create an enabling environment for rapid economic development; accelerate social progress; and promote collaboration on matters of common interest in the region. Bangladesh, Bhutan, India, Myanmar Nepal, Sri Lanka and Thailand are its members. Its Secretariat is located in Dhaka. Nepal joined BIMSTEC on 8 February 2004.
  2. BIMSTEC has 14 priority areas of cooperation, namely i) Trade and Investment ii) Technology iii) Energy iv) Transportation and Communication v) Tourism vi) Fisheries vii) Agriculture viii) Cultural Cooperation ix) Environment and Disaster Management x) Public Health xi) People-to-People Contact xii) Poverty Alleviation xiii) Counter Terrorism and Transnational Crime xiv) Climate Change.
  3. BIMSTEC Summit is the highest policymaking body in BIMSTEC process and is comprised of heads of state/government of member states. So far, only three Summit meetings have been held in 2004, 2008 and 2014. The fourth Summit is to be held in Nepal in 2018.
    At the special invitation of the Prime Minister of India, BIMSTEC Leaders attended the BRICS-BIMSTEC Outreach Summit held in Goa, India on 16 October 2016. The Summit was convened with a view to exploring potential areas of cooperation between BRICS and BIMSTEC. Prime Minister of Nepal led Nepali delegation to the Summit. On the sideline of the Outreach Summit, BIMSTEC Leaders’ Retreat was also held. The Retreat reviewed entire gamut of regional cooperation under BIMSTEC and came up with Outcome Document and 16-point Agenda of Action highlighting priority actions to be implemented in a speedy manner.
  4. Ministerial Meeting (MM) is the second apex policy-making forum of BIMSTEC attended by the External/Foreign Ministers of Member States. Ministerial Meeting is preceded by Senior Official’s Meeting and is represented by Senior Officials (possibly Foreign Secretaries). The 15th Ministerial Meeting was held in Kathmandu on 11 August 2017. In the joint statement adopted by the Meeting, the Ministers reaffirmed their commitment to finalize BIMSTEC Agreements related to Trade, Energy, Transportation, Technology and Terrorism and agreed to enhance cooperation in other areas as well. The meeting also agreed to constitute BIMSTEC Eminent Persons’ Group (EPG) in order to devise a roadmap for BIMSTEC Agenda for 2030.
  5. Senior Officials’ Meeting (SOM) precedes the Ministerial Meeting and is represented by Senior Officials of Foreign Ministries of the Member States. SOM helps Ministerial Meeting in monitoring and providing overall direction to BIMSTEC activities. To date, 18 regular SOMs have been held and Nepal as the chair convened 17th and 18th Session of SOM in Kathmandu in February and August 2017 respectively. Nineteenth Session of SOM is to be held in Nepal.
  6. BIMSTEC Working Group (BWG) on a monthly basis at the BIMSTEC Secretariat in Dhaka to follow up progress in each cooperation sector, as well as to study prospects and policies of cooperation. BWG is attended by Ambassadors of BIMSTEC Member Countries to Bangladesh or their representatives, as well as representatives from other concerned agencies. Ambassador of Nepal to Bangladesh in Dhaka chairs BWG meeting. BWG Chairmanship rotates with that of BIMSTEC. BWG reports to SOM.
  7. Business Forum and Economic Forum are the two important forums under Senior Trade and Economic Officials (STEOM) that ensure active participation of private sector. In Business Forum, private sector representatives from BIMSTEC Member States meet and discuss various issues. Outcome from Business Forum is presented to Economic Forum where private sector has an opportunity to discuss freely with representatives from public sector. Economic Forum reports outcomes of its meetings to STEOM. Seventh Meeting of BIMSTEC Business Forum was held in New Delhi on 21 July 2016.
  8. High incidence of poverty is a major challenge in BIMSTEC region. Poverty alleviation has received high priority in BIMSTEC. Three ministerial meetings have so far been held in this area. Nepal as lead country for this sector prepared BIMSTEC Poverty Plan of Action (PPA), which was endorsed by the Second Ministerial Meeting held in Kathmandu in 2012. BIMSTEC PPA aims to identify and implement collective actions for poverty alleviation in BIMSTEC Member States through sharing of best practices and identification of common areas of intervention. The First Expert Group Meeting on Poverty Alleviation held in Nepal on 1 November 2017 reviewed BIMSTEC PPA and updated socio-economic indicators of BIMSTEC Member States. Third Ministerial Meeting on Poverty Alleviation held in Sri Lanka on 20 December 2017 adopted Colombo Statement on Poverty Alleviation. The Ministers reaffirmed their commitment to implement BIMSTEC PPA by aligning it with national plans and programs of the Member States.
  9. With high prospects of intra-regional trade in the region, trade and investment constitutes a priority sector ever since the genesis of BIMSTEC. Framework agreement for Free Trade Agreement (FTA) was agreed upon in 2004, which includes i) tariff concessions on trade in goods, ii) customs cooperation iii) trade in services iv) investment cooperation and v) dispute settlement. Twenty rounds of negotiations have already taken place under Trade Negotiating Committee to finalize four draft agreements, namely i) Trade in goods ii) Protocol to amend Framework Agreement on BIMSTEC FTA, iii) Dispute Settlement Procedures and Mechanism, and iv) Cooperation and Mutual Assistance in Customs Matters. These instruments are expected to be signed in Trade and Economic Ministerial Meeting to be held in Bangladesh. Agreements in Trade in Services and Investment Cooperation are also under consideration. BIMSTEC Trade Facilitation Agreement; Motor Vehicles Agreement/Framework Agreement on Transit, Transshipment and movement of vehicular traffic; and Coastal Shipping Agreement are also under consideration. Early conclusion of these agreements is expected to promote, facilitate and enhance intra-regional trade and will be beneficial for trade for the landlocked country like Nepal.
  10. Technology is an important area of cooperation under BIMSTEC. The Memorandum of Association (MoA) for the Establishment of BIMSTEC Technology Transfer Facility (TTF) in Sri Lanka is under finalization and is expected to be signed in the Fourth BIMSTEC Summit to be held in Nepal in 2018. TTF aims to develop capacity of Member States mainly in the fields of biotechnology, ICT, space technology application, agricultural technology, health technology, disaster risk reduction technology and nuclear technology.
  11. Energy cooperation has featured prominently in BIMSTEC agenda. The region has huge hydro-power potential and also potentials for tapping renewable and sustainable energy sources. Two ministerial meetings and four Senior Official Meetings have so far been held in this area. MoU for the Establishment of BIMSTEC Grid Interconnection has been finalized. The MoU is expected to be signed at the upcoming high-level meeting in Nepal. The MoU envisages the establishment of BIMSTEC Grid Interconnection Coordination Committee (BGICC) to undertake BIMSTEC Grid Interconnection Master Plan Study. The MoU will open up avenues for energy trade in the region. Operationalization of BIMSTEC Energy Centre in India will also advance energy cooperation including sharing of experiences and best practices as well as capacity-building.
  12. Transport connectivity is a key to bring economic dynamism in BIMSTEC region. BIMSTEC Transport, Infrastructure and Logistics Study (BTILS) has been concluded with ADB support. BTILS has identified 167 projects at an estimated cost of US $ 45-50 billion to enhance connectivity in the region. Out of 167 projects, it has prioritized 66 projects. Nepal’s six priority projects listed in BTILS are i) Connection road between integrated check post and inland clearance depot bypass at Birgunj ii) Kathmandu–Terai Fast Track Road iii) Nijgadh–Pathalaiya–Raxaul road upgrade iv) 5 new rail connections with India (v) Major Development of Kathmandu Airport vi) Integrated check post at Birgunj. BIMSTEC Transport Connectivity Working Group (BTCWG) is in charge of developing transport connectivity in the region. The Second BTCWG meeting held in Bangkok in November 2017 finalized draft concept paper on Master Plan on Transport Connectivity and ADB is mandated to provide technical assistance to draft the Master Plan for the consideration of BTCWG. Draft BIMSTEC Coastal Shipping Agreement is also under consideration.
  13. Tourism has rich potential in BIMSTEC region. Natural beauty and cultural richness of the region can attract millions of tourists within the region and beyond. Two Roundtable and Workshop of Tourism Ministers have been held so far. First Roundtable and Workshop of Tourism Ministers held in Kolkata in February 2005 adopted Plan of Action for Tourism Development and Promotion for BIMSTEC Region. The Plan of Action included setting up of BIMSTEC Tourism Information Center and BIMSTEC Tourism Fund. BIMSTEC Tourism Information Centre has been established in New Delhi, India. Second BIMSTEC Tourism Ministers’ Roundtable and Workshop held in Kathmandu, Nepal on 29 August 2006 agreed to establish BIMSTEC Tourism Working Group (BTWG) to follow up progress on the Plan of Action. First Meeting of BTWG held in India in 2013 decided to set up Tourism Fund with one-time contribution of US$ 10,000 by each Member State in order to support activities approved by BTWG. BIMSTEC Tourism Fund is being administrated by the BIMSTEC Information Centre. 17th BIMSTEC Senior Officials Meeting (SOM) held in Kathmandu, Nepal in 2017 agreed to create a Network of Tour Operators among BIMSTEC Member States so as to promote tourism in the region including through Buddhist Tourist Circuit and luxury cruise. First Meeting of the BIMSTEC Network of Tour Operators held in New Delhi in 2017 recommended working out common marketing strategy such as creation of BIMSTEC brand for tourism; developing common website for promotion; holding annual BIMSTEC Travel Mart/Conclave; developing and sharing common safety protocols for adventure tourism; enhancing public-private partnership for promotion of tourism in BIMSTEC; and holding BIMSTEC Annual Convention on Tourism.
  14. BIMSTEC region is replete with social diversities, cultural heritage, arts, crafts and traditions. Cultural cooperation is, therefore, an integral part of BIMSTEC cooperation. The Ministerial Meeting on Cultural Cooperation held in Bhutan in May 2006 adopted Concept Paper on Cultural Industries. The Memorandum of Association (MoA) on the establishment of BIMSTEC Cultural Industries Observatory (BCIO) and BIMSTEC Cultural Industries Commission (BCIC) was signed in 2014. BIMSTEC Film Festival was also organized in Dhaka in July 2017. Two Nepali Films: Dying Candle and Kalo Pothi were screened in the event. Bodhi Parva: BIMSTEC Festival of Buddhist Heritage was organized in India on 9-10 December 2017 to mark the 20th anniversary of BIMSTEC. Minister for Culture, Tourism and Civil Aviation participated in the Festival as Chief Guest. In the inaugural ceremony of the Festival, the Minister highlighted the importance of preserving Buddhist culture and religion in the BIMSTEC region. The Minister further shared the gathering on conservation activities being carried out in Lumbini and also laid emphasis on the need for establishing Buddhist circuit. The importance of Lumbini as the Fountain of World Peace and a hub for Buddhist culture and tradition was also emphasized on the occasion.
  15. BIMSTEC has been advancing cooperation in fisheries sector. Draft concept paper on BIMSTEC cooperation in fisheries is under consideration. The concept paper has identified global and regional issues such as combating illegal, unreported and unregulated fishing, joint activities in fisheries, climate change effects on fisheries, research in inland/coastal aquaculture and capacity building. Many collaborative activities have also been conducted in this sector such as Meeting of Sectoral Committee on Fisheries in 2001, Expert Meeting in 2004, Workshop on Fisheries Cooperation in 2007, a survey project entitled Ecosystem Based Fishery Management in Bay of Bengal in 2007, and BIMSTEC Fisheries Meeting in 2009.
  16. Agriculture largely constitutes mainstay of BIMSTEC economies and livelihood of its people. Cooperation on sustainable agriculture and food security is beneficial to all member states. Six Expert Group Meetings on Agriculture have been held so far. The first meeting identified nine common agriculture projects to be carried out by Member States, which was reviewed and reprioritized in the third expert group meeting. The 4th Expert Group Meeting on Agriculture Cooperation held in Kathmandu in April 2015 further advanced agricultural cooperation in the region. The meeting of the sixth expert group on agriculture held in Thailand in December 2017 reviewed identified common projects undertaken by member states. In view of growing demand for pork meat in Bhutan, India, Myanmar, Nepal, Sri Lanka and Thailand, Nepal proposed to hold a workshop in 2018 on strengthening regional value chain in pork meat marketing.
  17. The region is vulnerable to natural calamities such as floods, earthquakes and cyclones that have been causing heavy damages to human lives and property. Cooperation in the field of environment and natural disaster management is essential. At the Eighth Ministerial Meeting held in Dhaka in 2006, environment and disaster management was, therefore, incorporated as an area of regional cooperation. BIMSTEC Centre on Weather and Climate is being established in India following its Memorandum of Association was signed in Third BIMSTEC Summit held in Myanmar in 2014. Action agenda of BIMSTEC Leaders Retreat underlined closer cooperation in disaster management through joint exercises, sharing of information including early warning system, adoption of preventive measures, joint action on relief and rehabilitation, and capacity building. The First BIMSTEC Annual Disaster Management Exercise was held in New Delhi, India on 10-13 October 2017. Nepal participated in the Exercise and shared experiences on crisis management in the aftermath of the 2015 earthquakes and floods in Nepal.
  18. BIMSTEC region is equally vulnerable to adverse impacts of climate change. Melting of Himalayan glaciers, outburst of glacial lakes and occurrence of floods and landslides or in sea-level rise are not only posing threat to sustainable development efforts but also to lives and property in the region. It is a high priority area of cooperation in BIMSTEC. A Concept Paper has been drafted to establish a framework of cooperation on climate change. Cooperation on climate change at regional level will complement efforts to implement SDGs and Paris Agreement on Climate Change at national level.
  19. Mountain economy has been recognized as an important issue under BIMSTEC agenda. Nepal took the lead to prepare concept note on mountain economy. In view of increasing geographical vulnerabilities of mountain economy, strategies have been proposed in the note with a view to developing mountain economy in a sustainable manner and are under the consideration of BIMSTEC Member States.
  20. Public health continues to feature in the priority agenda of BIMSTEC cooperation as it directly affects the region’s economy and wellbeing of its people. The first BIMSTEC Network of National Center of Coordination in Traditional Medicine: Traditional Medicine Development was held in Bangkok on 29-30 August 2006. Recognizing the importance of traditional medicine in the region, BIMSTEC Task Force on Traditional Medicine has been set up. The first meeting of the task force was held in New Delhi, India on 24-25 October 2017. Concept Papers on Protection of Genetic Resources associated with traditional medicine knowledge and Intellectual Property Rights as well as on priority areas for technical and research collaboration on Traditional Medicine are under consideration. Proper utilization of Nepal’s rich biodiversity including traditional medicine knowledge base will be beneficial to both Nepal and the region as a whole.
  21. Terrorism and transnational crimes continue to remain key threat to peace and stability in the region. BIMSTEC Member States have expressed their strong commitment to combat terrorism in all its forms and manifestations. Concrete measures have been undertaken to step up cooperation and coordination among law enforcement, intelligence and security organizations in this regard. Joint Working Group (JWG) is working in this area and Five Sub Groups under JWG, namely Sub-Group on i) Intelligence Sharing, ii) Human Trafficking and Illegal migration iii) Legal and Law Enforcement Issues iv) Combating Financing of Terrorism and v) Prevention of Illicit Trafficking in Narcotic Drugs, Psychotrophic Substance and Precursor Chemicals are meeting regularly to discuss frameworks of cooperation in their respective fields. Convention on Cooperation in Combating International Terrorism, Transnational Organized Crime and Illicit Drug Trafficking; BIMSTEC Convention on Mutual Legal Assistance in Criminal Matters; and Convention against Trafficking in Persons are also under consideration. Early conclusion of these agreements will help Member States to develop combined capacity building in tackling terrorism and transnational crime. The meeting of the 5th Joint Working Group on Counter-Terrorism and Transnational Crime (JWJ-CTTC) in Kathmandu on 24-25 November 2011 held discussions on further cooperation in this area.
    First Meeting of National Security Chiefs (NSC) of BIMSTEC Member States held in New Delhi, India on 21 March 2017 decided to deepen security cooperation through undertaking concrete measures for strengthening cooperation and coordination among law enforcement, intelligence and security organizations and enhancing capacity building. Eighth Meeting of Sub Group on Legal and Law Enforcement Issues, Tenth Meeting of Sub-Group on Anti-Money Laundering and Combating Financing of Terrorism and Fifth Meeting of Sub-Group on Prevention of Illicit Trafficking in Narcotic Drugs, Psychotropic Substances and Precursor Chemicals to be held in Nepal in 2018 will contribute to advance cooperation in these matters.
  22. People-to-people contact is also a crucial area of regional importance. As per the directive of Second BIMSTEC Summit, BIMSTEC Networks of Policy Think Tank (BNPTT) has been established as a track-II BIMSTEC initiative in order to foster and enhance cooperation and interactions among Member States. BNPTT consists of seven leading policy think-tanks from seven Member States nominated by respective Governments. Centre for Economic Development and Administration (CEDA) of Tribhuvan University acts as the policy think tank of Nepal for BIMSTEC. The recommendation of Third BNPTT Meeting held in Dhaka on 22-23 April 2017 to establish BIMSTEC Eminent Persons Group (EPG) has been endorsed by the 17th Senior Officials Meeting held in Kathmandu in February 2017. EPG is mandated to examine and review entire gamut of BIMSTEC process and provide recommendations on its future directions. Draft ToR of EPG is under consideration of member states.
  23. The year 2017 constitutes 20th BIMSTEC anniversary of the establishment of BIMSTEC. As part of its celebration, Member States organized various programs and events throughout the year in a befitting manner.  On the occasion, the Prime Minister and the Deputy Prime Minister and Minister for Foreign Affairs separately conveyed their messages on 6 June 2017. The Institute of Foreign Affairs also organized an Interaction Program entitled BIMSTEC: The Way Forward in Kathmandu on 18 December 2017.

February 2018

Source: Ministry of Foreign Affairs Nepal Website

Mentor Mentee Program 2017


Mentor Mentee Program 2017

Kathmandu- Mentor Mentee Program 2017 between NASA and AA Ceylon held in Kathmandu was a grand success. Program was leaded by NASA general secretary Mr. Govinda Prasad Bhattarai at first and later continued by general secretary of AA Ceylon Mr. Devapriya Hettiarachchi. Mr. Hettiarachchi shared AA Ceylon History and its services to the members. Moreover, he rose up the International Driving Licenses agenda for NASA  encouraged NASA members to work on it. He also invited NASA delegates for srilanka visit.           

जापानको एफ आई ए मोबिलिटी कन्फ्रेन्समा (FIA Mobility Conference)रिसाल र पौड्यालको सहभागिता


जापानको एफ आई ए मोबिलिटी कन्फ्रेन्समा (FIA Mobility Conference)रिसाल र पौड्यालको सहभागिता

काठमाडौँ – मोटरिङ् को अन्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाइल (FIA) को आयोजनामा हुने  भएको मोबिलिटी कन्फ्रेन्समा भाग लिन नासाका अध्यक्ष् दशरथ रिसाल र उपाध्य्क्ष मेघराज पौड्याल आज टोकियो प्रस्थान गरेका छन्। यहि सेप्टेम्बर २५ देखि २९ सम्म टोकियोमा हुने सो सम्मेलनमा भाग लिन  जापान अटोमोबाइल फेडेरेसन (JAF)को निमन्त्रणामा नासाको तर्फ बाट रिसाल र पौड्याल सहभागी हुन लागेका हुन् ।

कन्फ्रेन्स संगै FIA Region 2 को बैठकमा समेत उनीहरुको सहभागी हुनेछ। संसारका १५० भन्दा ज्यादा देशका अटोमोबाइल क्षेत्रका पदाधिकारीहरु सहभागी हुने सो सम्मेलनमा मोबिलिटी  सर्भिस , कनेक्तिभिटी , ड्राइभ टुरिजम तथा रणनीतिक योजना सम्बन्धि प्रस्तुति ,छलफल र घोषणा हुनेछ ।

स्मरण रहोस नासा सो फेडेरेसनको स्थाई सदस्य हो ।

Mobility & Tourism



NASA Engagement in Tourism & Mobility Issue

Nepal Automobile Sports Association (NASA) has been organizing different sports events of two and four wheelers. Further, it has been conducting training and different events on road safety, officials’ safety, drivers’ safety and women empowerment on motor sports with the support of different organizations such as FIA Foundation, FIA Institute and FIM. NASA has been conducting activities in the area of Motoring sector covering plans and policies regarding mobility which are mentioned below.

POLICIES: 

vRoad Safety Law and Policy

vEnvironment friendly

vFuel Economy

vTraining : Driving School

vValuation

vDrive Tourism

vInsurance Policy

 

Important & Celebration Days

NASA organizes various events on different dates of national and international importance.

vUN Road Safety Week

vRoad traffic victim day

vInternational Women Day

vInternational Female Ride Day

vDecember 7- FIA Membership Day

vMountain Sports Festival- Every March

vTraffic Week in Nepal

vWorld Tourism Day (27 September)

vWorld Environment (5 June)

 

Activities Conducted By NASA (Especially in Mobility Sector)

  1. Road Safety Campaign
  2. Policy and lobbing
  3. Touring Rally
  4. Media Campaign : Radio-TV Program
  5. Drive Tourism Activities
  6. Interaction with Parliamentary /Government
  7. Driving Training (to Members)
  8. Workshop Facilities & Road Assessment program
  9. Tour & Travel Facilities
  10. Hospital Support

 

Human Resource of Mobility  & Tourism Committee   (Our Team)

Govinda Prasad Bhattarai  ( Coordinator )

Sajal Karki (Member)

Niraj Khadka (Member)

Thakur Neupane (Member)

Damodar Nepal (Member)

Subash Bhattarai (Member)

Kedar Gajurel (Member)

Chetan Raj Giri (Member)

Er. Salik Ram Parajuli (Member)

Er. Sambriddhi Shrestha (Member)

Ms. Ganga Chaulagain (Member)

Santosh Prasad  Neupane (Member)